दैवी प्रकाेप तथा बिपत्तिमा परेकाहरूलाई सहयाेग गर्न “दरौदी एकता सेवा समाज ” गठन, अध्यक्षमा गर्ताैला

सेवा, सहयोग र धर्म मातृ भुमी प्रतिको हाम्रो कर्म” भन्ने आशयको साथ मिति २०७९ साल असार ११ गते आयोजना गरियको भर्चुअल भेला बाट सामाजिक एबम आर्थिक रुपले पछाडी परेका मानिसहरुलाई सहयोग गर्ने उधेश्यको साथ देश तथा बिदेश मा रहेका सहयोगी मनहरुलाई मित्रता ,सद्भाव,र सहयोगी बिचारको एउटै छाताभित्र एकताबद्ध गर्दै समाजसेवाको माध्यम बाट समृद्ध समाजको निर्माण गर्ने महान उधेश्य राखी “दरौदी एकता सेवा समाज ” गठन गरिएको छ । भर्चुअल माध्यम बाट भएको भेला ले अध्यक्ष मा बद्री गर्तौला लाई सर्बसम्मत ले चयन गरेको हो । जस्को उपाध्यक्ष मा राजेन्द्र पान्डे सचिबमा सुजन गर्तौला र कोषाध्यक्षमा सबिता कैनी चयन भयका छ्न । साथै सद्स्यहरु मा मनोज अधिकारी ,दीपेन्द्र उप्रेती ,दिपक प्रसाद खनाल ,सुजन लामिछाने ,भगवती शाहा, दिपक पन्थ , लक्ष्मी पन्थ चयन भएका छ्न । सस्था पुर्ण तरिकाले जनहितकारी, गैरराजनीतिक समाज सेवा मा समर्पित भैइ दैबिक प्रकोप प्राकृति बिपत्ति हरुमा समुदाय मा राहत तथा उद्दार मा समेत सहयोग पुर्याउने अध्यक्ष गर्तौलाले जानकारी दिनुभयो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.