Trending

मर्स्याङदी नदीकाे कुनाखेतमा एक पुरूषकाे शब भेटियाे

गाेरखा, जेठ २२

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङली स्थित सतीघाट नजिकै एक पुरूषकाे शव फेला परेकाे छ ।

अाज बिहान मर्याङदी नदीकाे कुनाखेतमा  बालुवा निकाल्न गएका ठेकेदारले नदि किनारमा शब देखेपछि प्रहरीलाइ खबर गरेकेा र हाल प्रहरी पुगिसकेकाे स्थानीय सुरज बि.क.ले जानकारी दिनुभयाे ।

अन्दाजी ४० बर्ष जतिकाे पुरूषकाे शब रहेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले जनाएकाे छ । उक्त स्थानमा मुचुल्काकाे लागि इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीबाट टाेली अाउँदै गरेकाे जनाइएकाे छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker