टाेलबिकास संस्थाद्वारा सरसफाइ ः फाेटाेसहित

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीस्थित चारकुने टाेलबिकास संस्थाद्वारा टाेल सरसफाइ कार्यक्रम सम्पन्न भएकाे छ । १६ गतेका दिन टाेल बिकास को सक्रियतामा स्थानीय तथा नेपाल प्रहरी र वडाका जनप्रतिनिधि काे उपस्थितिमा सरसफाइ गरिएकाे थियाे । बर्षा संगै बिरूवाटार बजार क्षेत्रवरपर झाडी बढदै गएका कारण सरसफाइ गरिएकाे टाेलबिकास संस्थाका अध्यक्ष बिकास परियारले बताउनुभयाे ।

यस टाेलमा १ सय बढी घरधुरी रहेका छन भने समय समयमा नियमित सरसफाइ गर्ने तथा बिभिन्न गतिबिधी गर्दै अाइरहेकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.