बैशाख १२ गते सार्वजनिक बिदा

गाेरखा।

गाेरखा जिल्लास्थित बारपाक सुलिकाेट गाउँपालिकामा बैशाख १२ गते सार्वजनिक बिदा हुन भएकाे छ ।

भूकम्प स्मृति दिवसका दिन बारपाक सुलिकाेट गाउँपालिकाले सार्वजनिक विदा घाेषणा गरेकाे छ । २०७२ सालमा  बारपाक केन्द्रबिन्दु भएर भुकम्प गएको थियो । भुकम्पमा ज्यान गुमाएका नागरिकहरुकाे स्मृतिमा बिदा दिइएको गाउँपालिका ले जनाएकाे छ ।

गाउँपालिकाले शुक्रवार सुचना जारी गरी शुक्रबार  बिदा दिने निर्णय सार्वजनिक  गरेको हो । बारपाकमा भुकम्पमा परी ७२ जनाले ज्यान गुमाएका थिए र थुप्रै भाैतिक सँरचनाहरु क्षती पुगेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker