अाजदेखि SEE परीक्षा शुरू, गाेरखामा २५ केन्द्र निर्धारण, २हजार ४ सय ६ बिद्यार्थी सहभागी

गाेरखा ।

आजदेखि देश भरी एसइइ परीक्षा सुरु भएकाे छ । विहान ८ बजेदेखि सुरु भएकाे परीक्षाका लागि गाेरखामा २५ वटा केन्द्र निर्धारण गरिएकाे छ भने  २ हजार ४ सय ६ जना परीक्षार्थी परीक्षामा सहभागी रहेका छन् ।

जिल्लाका चुमनुब्री बाहेक १० वटा पालिकाका विद्यालयमा केन्द्र निर्धारण गरिएकाे छ ।  धार्चेको माछाखोलामा रहेको जनजागृति मावि परीक्षा केन्द्र सबै भन्दा दुर्गममा रहेकाे केन्द्र रहेकाे छ ।

त्यस भन्दा तल भिमाेदय मावि आरुघाट, सूर्यज्योती मावि ताकुकोट, महेन्द्रलिला मावि हर्मी, संस्कृत मावि तान्द्रङ, हिमालय मावि सिम्जुङ, भगवती हिमालय मावि घैरुङ, दुल्लभ मावि घ्याम्पेशाल, भवानी मावि ठाँटीपोखरी, अमरज्योती जनता मावि लुईटेल, परोपकार आदर्श मावि जौवारी, ताङ्लिचोक मावि ताङ्लिचोक, शहीद स्मृति मावि बुङकोट, सरस्वती मावि बोर्लाङ, मनकामना मावि मनकामना, विन्ध्याबासिनी मावि नारेश्वर,महेन्द्र मावि कुन्दुर, रत्नराज्य मावि विरिन्चोक, सरस्वती मावि आहाले, शक्ति मावि पाटेचौर, महालक्ष्मी मावि लक्ष्मीबजार, ज्ञानमार्ग मावि घ्याल्चोक, महेन्द्रज्योति मावि पोखरीथोक, नवज्योति मावि डण्डीडाँडा र हिमालय मावि सौरपानीमा पनि एसईईको केन्द्र रहेका छन् । सबै केन्द्रबाट २ हजार ४ सय ६ जना परीक्षार्थी परीक्षामा सहभागी रहेका छन् ।

प्राविधिक विषयका विद्यार्थीका लागि सरस्वती मावि आहालेमा केन्द्र तोकिएको छ ।

Facebook Comments Box
खेलकुद
गोर्खा संसार

अझै सन्दीप लामिछानेको ‘पर्खाइ’, ‘वार्म-अप’ खेल्दै नेपाल

सोमवार क्यानडासँग ‘वार्म-अप’ खेल खेल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीले नवौँ टी-२० विश्वकपमा आधिकारिक पाइला अगाडि बढाउँदै छ। खेल राति सवा नौ बजे (स्थानीय समयानुसार बिहान

सबै पढनुहोस »
राजनिति
गोर्खा संसार

व्यासको मेयरको पुनः मतगणना असार २ गते हुने

१२ जेठ, दमौली । तनहुँको व्यास नगरपालिकाको मेयर पदको पुनः मतगणना असार २ मा हुने भएको छ । ३१ वैशाख २०७९ मा निर्वाचन भएर नगर

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

च्याङ्ली सामुदायिक सिकाई केन्द्रद्वारा अन्तरक्रिया कार्यक्रम सम्पन्न

जेठ ५, गोरखा गोरखाको पालुङटार वडा नम्बर ७ च्याङ्लीमा रहेको च्याङ्ली सामुदायिक सिकाई केन्द्रले आफ्नो कार्यक्षेत्रभित्रका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरूका बीचमा एक अन्तरक्रिया

सबै पढनुहोस »
समाज
गोर्खा संसार

मर्स्याङ्दी नदी किनारबाट एक वृद्धाको उद्धार

गोरखाको पालुङ्टार नगरपालिका वडा न:७ काे खाेलाघाट बगरबाट एकजना ६५ वर्षिय वृद्धाको उद्धार गरिएको छ। ईन्द्र बहादुर घर्ती नाम गरेकाे तनहुँ जिल्ला ,भानु नगरपालिका वडा

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

ख्वप मिनिबस सेवा समितिमा विवाद

ख्वप मिनिबस सेवा समितिमा विवाद,ख्वप मिनिबस सेवा समितिको  कम्पनी ऐन विपरित भएको साधारसभा तथा निर्वाचन गैरकानुनी ठहर  भक्तपुर । भक्तपुरको ख्वप भक्तपुर मिनिवस सेवा समितिले

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

स्मल हेभन बोर्डिङ स्कुलको बसमा अज्ञात समूहद्वारा आगजानी

चितवन- भरतपुरमा एक स्कुल बसमा आगजनी भएको छ। आइतबार बिहान अज्ञात समुहले स्कुल बसमा आगजनी गरेको हो।अज्ञात समूहले पेट्रोल छर्किएर बसमा आगो लगाएको प्रहरीले जनाएको छ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.