Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
पालुङटार ८ मा सम्पन्न टाेलस्तरिय फुटबलमा अकला बिजयी

पालुङटार ८ मा सम्पन्न टाेलस्तरिय फुटबलमा अकला बिजयी

गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ मा चैत ४ र ५ गते सम्पन्न फुटबल प्रतियोगितामा अकला टाेल बिजयी भएकाे छ ।                                                                     वडा नं८ काे खेलमैदानमा भएकाे प्रतियोगिताकाे फाईनल खेलमा अकला टाेफबिकास संस्थाले सागछर्ने टाेलबिकास संस्थालाई १-0 गाेफअन्तरफे जितेकाे थियाे ।  बिजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेकाे छ भने उपबिजेता ले नगद ८ हजार, ट्रफी,मेडल र प्रमाणपत्र हात पारेकाे छ। नगर प्रमुख दिपकबाबु कंडेल र वडाअध्यक्ष शंकरराज कंडेल ले पुरस्कार बितरण गरेको र खेलमा कुल ७ टिम सहभागी भएकाे खेल संयाेजक ध्रुब शर्माले जानकारी दिनुभयाे ।Γ

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.