गाेरखाकाे श्रीनाथकाेटमा ज्येष्ठ नागरिक सम्मान एवं दिवा सेवा केन्द्रकाे उद्घघाटन ।

गाेरखा, चैत ६ गते                                                                गाेरखा जिल्ला सिरानचाेक गाउँपालिका वडा नं ७ स्थित श्रीनाथकाेटमा  ज्येष्ठ नागरिक सम्मान एवं दिवा सेवा केन्द्रकाे अाज एक कार्यक्रमका बीच  उद्घघाटन भएकाे छ ।                                    नेकपा माअाेबादी केन्द्रका नेता एव् संघीय सांसद नारायणकाजी श्रेष्ठले उदघाटन गर्नुभएकाे थियाे ।   श्री जुनाकुमार स्मृति प्रतिष्ठानका अध्यक्ष  रामबाबु ढकालकाे अध्यक्षता भएकाे साे कार्यक्रममा श्रीनाथकाेट उपस्वास्थ्य चाैकीका प्रमुख बिश्वनाथ पाण्डे, समाजसेवी प्रसाद ढकाल, प्रतिष्ठानका संस्थापक अध्यक्ष ज्ञान प्रसाद ढकाल, ने.का सिरानचाेक उपसभापति सराेज ढकाल, ने का वडा पार्टी सभापति मधुविलास पाण्डे, माओवादी केन्द्र सिरानचाेक अध्यक्ष नवराज पुडासैनी गुराश, माओवादी केन्द्र प्रदेश समिति सदस्य पुर्ण कुमारी ढकाल, वडाअध्यक्ष सुरज ढकाल लगायतकाले मन्तब्य राखेका थिए ।
बलराम ढकाले सञ्चालन गर्नुभएकने साे कार्यक्रममा
अध्यक्ष ढकालले  कार्यपत्र, प्रतिवेदन र अार्थिक विवरण पेश गर्नुभएकाे थियाे । साे अबसरमा 120000 भन्दा धेरै रकम सहयाेगकाे प्रतिवद्वता अाएकाे ढकालले बताउनुभएकाे छ।                      गण्डकी प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकाे १ लाख सहयाेग सहितकाे रकमबाट जेष्ठ नागरिकहरुकाे लागि १५०००० भन्दा धेरै रकमकाे सामाग्री खरीद गरिए काे छ ।
सहयाेगकाे प्रतिबद्वता व्यक्त गर्नुहुने हरु
1. भगवती अधिकारी : 20 हजार
2. लाल प्रसाद ढकाल : 15 हजार
3. प्रगति अधिकारी : 12 हजार
4. काजिराम थापा: 10 हजार
5. प्रेम बहादुर ढकाल : 10 हजार
6. लेखराज ढकाल :10 हजार
7. एक बहादुर ढकाल : 5 हजार
8. बलराम ढकाल : 5 हजार
9. कृष्ण न्याैपाने :5 हजार
10. ठग बहादुर ढकाल : 5 हजार
11. ज्ञानुमाया ढकाल :5 हजार
12. सीता ढकाल : 5 हजार
13. तिर्थ भट्ट : 5 हजार
14. निल बहादुर बस्नेत : 1 हजार 20
धेरैले पछि सहय गर्ने प्रतिद्वता

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.