नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत चयन

गाेरखा, २४ पुस । नेकपा (एमाले) गोरखाको अध्यक्षमा प्रेम गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिबारबाट सुरू भएकाे सातौ जिल्ला अधिवेशनबाट गुरुङ सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । उनी नेकपाकालमा सचिव थिए भने एमालेकाे छैटौं अधिवेशनबाट जिल्ला अध्यक्ष निर्वाचित भएका थिए ।

उपाध्यक्षमा यसअघिका जिल्ला सचिव कृष्ण नेपाली सर्वसम्मत चयन भएका छन् । सचिवमा काजीराम रोका, उपसचिवहरुमा तिनजनाकाे उम्मेदवारी परेसंगै निर्वाचनमा जाने भएकाे छ । उपसचिवमा राजन गुरुङ, सुरेशबाबु श्रेष्ठ र विशाल थापाकाे उम्मेदवारी परेकाे छ । उम्मेदवारी परेसंगै भाेली विहान उपसचिवमा निर्वाचन हुने निर्वाचन समितिले जनाएकाे छ ।

सदस्यहरुमा जनकराज भट्ट, इश्वर रेग्मी, खिलबहादुर राना, चित्र खड्का, रामहरि केशी, भीमबहादुर बोगटी, सुष्मा रोकाहा, धनेन्द्र धमला लगायत ३० जना सर्वसम्मत चयन भएकाे एमालेले जनाएकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.