Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
तनहुँको म्याग्देमा खोलाले बगाएर १ जना बेपत्ता

तनहुँको म्याग्देमा खोलाले बगाएर १ जना बेपत्ता

तनहुँ २४, असार ।

तनहुँको म्याग्दे गाउँपालिका–४ मा खोलाले बगाएर बिहीवार १ जना बेपत्ता भएका छन् । स्थानीय अन्दाजी ४० वर्षीय मैत नेपाली खोलाले बगाएर बेपत्ता भएका छन् ।

म्याग्दे खोला तर्ने क्रममा नेपालीलाई बगाएको स्थानीय नुत्त भुजेलले जानकारी दिनुभयो। बुधवार रातिदेखि परेको अविरल वर्षाका कारण बढेको खोलाले बगाएका नेपालीको खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो ।

प्रहरी र स्थानीयले उहाँको खोजी शुरू गरेको उहाँले बताउनुभयो। रासस

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.