गाेरखा, तनहुँ र लमजुङ बिभिन्न अस्पतालहरूमा स्वास्थ्य सामग्री बितरण

जेठ २०।

राष्ट्रिय एकिकृत बिकास संघ (NIDA) काे सहयाेगमा गाेरखा, तनहुं र लमजुङका बिभिन्न अस्पतालहरूमा  काेराेना नियन्त्रणमा अाबश्यक स्वास्थ्य सामग्रीहरू बितरण गरिएकाे छ । रेडियो बन्दिपुर ८८.८ का कार्यकारी निर्देशक समेत रहनुभएका बिजय कुमार कार्कीकाे बिशेष पहलमा प्राप्त सामग्रीहरू जेठ १९ गते नै  बितरण गरिएकाे हाे । गाेरखाकाे पालुङटारमा रहेकाे अांपपिपल अस्पताल, तनहुँकाे भानु नगरपालिकाकाे पुरनडिही अस्पताल, बन्दिपुर अस्पताल, भिमाद अस्पताल, जि पि काेईराला अस्पताल, लमजुङको नमूना सामुदायिक अस्पताल,सुन्दरबजार लगायतका अस्पतालहरूका लागि सामग्री बितरण गरिएको हाे । हरेक अस्पताल का लागि १ थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, ५ थान अक्सिमिटर र ६२ थान पिपिई प्रदान गरिएको छ ।

Facebook Comments Box
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.