तनहुँ बारको अध्यक्षमा सुवेदी, समितिमा को को आए ? नामावली सहित हेर्नुहोला ।

तनहुँ १७ चैत्र
नेपाल बार एशोसिएशन तनहँुको मंगलबार सम्पन्न १९ औ अधिवेशनबाट भानुभक्त सुवेदीलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरेको छ ।
अध्यक्ष पदका लागि पाँच जना आकाङ्क्षी रहेपनि नेतृत्व लिन सक्षम व्यक्ति रहेको भन्दै मंगलबार सुवेदीलाई सर्वसम्वत अध्यक्ष पदमा चयन गरिएको हो ।
एशोसिएशनको उपाध्यक्ष्मा शरणहरी पन्थ,सचिवमा त्रैलोक्य वाग्ले,सहसचिवमा माधव घिमिरे र कोषाध्यक्षमा हरिमान श्रेष्ठ सर्वसम्वत चयन भएका छन् ।
त्यसैगरी सदस्यहरुमा परशुराम गिरी,कृष्णहरि वाग्ले,ऋषिराम पोख्रेल,अमृतबहादुर नेपाली,शिवराज काफ्ले,डम्बरदेव हड्खले,हरिशचन्द्र अर्याल र इन्द्रा कुमारी थापालाई चयन गरिएको छ ।
त्यसैगरी पार्षदमा केशव भट्टराई,त्रिभुवन श्रेष्ठ,यज्ञबहादुर राना र चन्द्रकान्त वाग्लेलाई चयन गरिएको निवर्तमान एशोसिएशन तनहुँका अध्यक्ष अमृत बहादुर नेपालीले जानकारी दिनुभयो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.