महिला खुल्ला दौड प्रतियोगीताको उपाधी पवित्रा वयलकोटीलाइ

फागुन २४, गोरखा ।

१११ औ अन्तराष्ट्रिय महिला दिवसको अवसरमा गोरखा सदरमुकाममा आयोजित महिला खुल्ला दौड प्रतियोगीताको उपाधी पवित्रा वयलकोटीले जितेकी छिन् । निर्धारित दुरी ११ मिनेट ३४ सेकेण्डमा पार गर्दै उनी उपाधी बिजेता बनेकी हुन् । उनले ट्रफि, मेडर र प्रमाणपत्रको साथमा सात हजार नगद पुरस्कार पाएकी छिन् ।
प्रतियोगीतामा नेपाली सेनाकी जैसरा राइ दोस्रो र रेनुका राइ तेस्रो भएका छन् । उनीहरुले निर्धारित दुरी क्रमश ११ मिनेट ५९ सेकेण्ड र १२ मिनेट १८ सेकेण्डमा पार गरेका थिए । उनीहरु रिपु मर्दन गण गोरखामा कार्यरत छन् । उनीहरुले क्रमश नगद पाँच हजार र तीन हजारको साथमा मेडल र प्रमाणपत्र पाएको आयोजक रोट्रयाक्ट क्लब अफ बज्र मनासलुले जनाएको छ । गोरखा सदरमुकामको हरमटारी खेलमैदानबाट शुरु भएको दौड बसपार्क, ठुलोआँगन, पाटेचौर, अस्पताल मार्ग हुदै पुनः खेलमैदानमा आएर टुङ्गिएको थियो ।
प्रतियोगीताका बिजेताहरुलाइ गोरखा नगरपालिकाकी उपप्रमुख बिना कुमारी श्रेष्ठले पुरस्कार वितरण गरेकी छिन् । क्लबका अध्यक्ष चिज कुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख श्रेष्ठ, रोटरी क्लब अफ बज्र मनासलुका अध्यक्ष बिष्णु थापा मगर लगायतले मन्तव्य राखेका थिए । onlinegorkha

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.