Trending

नारी दिवस र शिवरात्रीमा सार्वजनिक विदा ः २०७७ सालका सार्वजनिक बिदाहरूकाे बिवरण

२०७८ काे विदा बिवरण छिट्टै मन्त्रीपरिषदकाे निर्णयबाट बाहिरिने

नेपाल सरकारले विक्रम संवत् २०७७ साल बैशाख १ गतेदेखि २०७७ चैत्रमसान्तसम्म एक वर्ष भरिमा सबै सरकारी कार्यालयहरुको लागि देहाय बमोजिमको सार्वजनिक, पर्व एवम् सट्टा विदा र कार्यालय समय निर्धारण गर्ने निर्णय गरेको सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

Back to top button
Close