च्याङलीमा काेराेना खाेप लगाउने तालिका सार्वजनिक, तालिकासहित

बिमला कंडेल

गाेरखा, फागुन २०

पालुङ्टार नगरपालिका वडा नं. ७ स्थित च्याङली स्वास्थ्य चाैकीले काेभिड खाेप लगाउने तालिका सार्वजनिक गरेकाे छ । स्वास्थ्य चाैकीमा वडा भित्र रहेका १८ वटै टाेल विकास संस्थाका अध्यक्षहरूका बीच छलफल गरी तालिका सार्वजिनक गरिएकाे छ । २३ गतेदेखि शुरू हुने दाेश्राे चरणकाे काेभिड खाेप लगाउनकाे लागि व्यवस्थित गर्ने उदेश्यका साथ  वडाभित्रका १८ वटा टाेलहरूलाइ ३ समूह बनाएर जानकारी गराइएकाे  स्वास्थ्य चाैकीका इन्चार्ज भरतराज पाण्डेले जानकारी दिनुभयाे । वडा नं ७ का वडाध्यक्ष तथा स्वास्थ्य चाैकी व्यवस्थापन समितिका अध्यक्ष बसन्त कुमार श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडाध्यक्ष श्रेष्ठले काेभिड खाेप लगाउने क्रममा वडाबाट अावश्यक सबै प्रकारका सहयाेग प्रदान गर्न अाफू प्रतिबद्द रहेकाे बताउनुभयाे ।

स्वास्थ्य चाैकी भवनमा गरिएकाे छलफल कार्यक्रममा काेभिड खाेपकाे महत्व, यसबाट देखा पर्ने असरहरूका बारेमा समेत जानकारी दिइएकाे थियाे । खाेप लगाउँदा सामान्य असरहरू देखिएपनि गम्भीर असर नहुने तथा खाेप बिश्व स्वास्थ्य संगठनले समेत मान्यता दिएकाे हुँदा ढुक्कसंग लगाउन समेत इन्चार्ज पाण्डेले अनुराेध गर्नुभएकाे छ ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.