जनकल्याणमा बिद्यालय व्यवस्थापन समिति गठन

गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ८ स्थित जनकल्याण आधारभूत बिद्यालयको नयाँ व्यवस्थापन समिति गठन भएको छ । वडा नं. ८ का वडाध्यक्ष शंकरराज कंडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले बल बहादुर बरामको अध्यक्षतामा ९ सदस्यीय बिद्यालय व्यवस्थापन समिति गठन गरेको हो । साथै सोही भेलालले साधुराम सुवेदीको अध्यक्षतामा ५ सदस्यीय शिक्षक अभिभावक संघ समेत गठन गरेको छ ।
नवगठित बिद्यालय व्यवस्थापन समितिको अन्य सदस्यहरुमा राजेन्द्र सुवेदी, मैतीमाया नेपाली, विष्णु माया बि। क।, श्याम बहादुर पुवाँर थापा, राम बहादुर परियार, वडा सदस्य सीता नेपाली र शिक्षक प्रतिनिधी शोभा शर्मा रहेका छन भने प्रधानाध्यापक भोज बहादुर थापा सदस्य सचिव रहनुभएकेा छ ।
त्यस्तै सुवेदीको अध्यक्षतामा बनेको शिक्षक अभिभावक संघको सदस्यहरुमा श्यामलाल वि. क., ईश्वर बहादुर रिजाल, अमृता तिवारी र शिक्षक प्रतिनिधीमा हेमा पुवाँर थापा रहेका छन् ।
वडा नं. ८ का वडाध्यक्ष कंडेलको अध्यक्षतामा सम्पन्न भेलामा शिक्षिका शोभा शर्माले स्वागत मन्तव्य राख्नुभएको थियो । जसमा शिक्षा शाखाको प्रतिनिधीको रुपमा अकला माध्यमिक विद्यालयका शिक्षक तारानाथ उप्रेतीले विद्यालय व्यवस्थापन समितिको गठन प्रक्रियाको बारेमा प्रष्ट्याउनुभएको थियो । कार्यक्रममा बिद्यालयको समग्र पक्षको बारेमा बिद्यालयका प्रधानाध्यापक भोज बहादुर थापाले जानकारी गराउनुभएको थियो ।

Facebook Comments Box
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
Uncategorized
गोर्खा संसार

त्रिशुलीमा खसेर बेपत्ता भएका बालकको शव चारदिनपछि फेला

पशुपति आर्यघाटमा बुबाको दाहसंस्कार गरेर फर्किँदा त्रिशुलीमा खसेर बेपत्ता भएका एक बालकको शव चारदिनपछि फेला परेको छ । बा २ ज ४१९६ नंबरको ट्याक्सी पृथ्वीराजमार्गको

सबै पढनुहोस »
मुख्य समाचार
गोर्खा संसार

रेडक्रस, समाज कल्याण र बालअधिकार परिषद् सुधार्न क्रियाशिल छुः मन्त्री चौधरी

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालय र मन्त्रालयसँग संबद्ध सरकारी निकाय सुधार गर्न आफु प्रतिबद्ध रहेको बताउनु भएको छ ।

सबै पढनुहोस »
Breaking 1
विजय कुमाल

न्युज वेबसाइट डिजाइनसँगै पत्रकारिता सम्बन्धी १५ दिने तालिम हुँदै

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय नयाँनयाँ समाचारीय वेबसाइटहरु निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला पोखराको एक कम्पनीले वेबसाइट डिजाइनसँगै आधारभूत पत्रकारितासमेतको तालिम आयोजना

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.