दमौली, १२ मंसिर ।
पत्रकार मनोजकुमार श्रेष्ठलाई पितृ शोक परेको छ । उनको पिताको ५५ वर्षको उमेरमा आफ्नै निवास भानु नगरपालिका–२ नारेश्वटारमा हृदयघातको कारणले शुक्रबार दिउँसो ४ बजे निधन भएको हो ।
श्रेष्ठको पार्थिव शरिरको शनिबार धार्मिक तिर्थस्थल देवघाटमा अन्तेष्टि गरिने परिवारजनले बताएका छन् । स्वर्गिय श्रेष्ठको श्रीमती पूmलमाया एक छोरा, एक छोरी छन् ।
उनको निधन प्रति नेपाल प्रेस युनियन तनहुँ शाखा नेपाल फोटोपत्रकार महासंघ तनहुँ शाखाले दुःख व्यक्त गरेको । युनियनका अध्यक्ष अमराज नहर्की शोक प्रकाशित गरि दुःख व्यक्त गरेका हुन् ।
पत्रकार श्रेष्ठलाई पितृ शोक
Facebook Comments Box