Trending

मृगाौलापिडित कमरको सहयोगको लागि जापनबाट बस्ताकोटीको पहलमा रकम प्राप्त

गोरखा संसार
१७ कार्तिक, गोरखा ।


दुुवै मृगौला पिडित गोरखाको पालुङ्टार नगरपालिका वडा नं.७ निवासी गीता कमरको सहयोगको लािग जापानबाट सुवास बस्ताकोटीको पहलमा ५६,१०९ जापानी ऐन उठाएर पिडित समक्ष पुर्याएका छन् ।
कमरको उपचारको लागि खर्च अभाव भएको खबर पाएसँगै बिभिन्न ठाउँहरुबाट सहयोग रकम जुटाउने प्रयास भइरहेको अवस्थामा सोही वडा निवासी सुवास बस्ताकोटीले स्वतस्फूर्त रुपमा जापानबाट पनि सहयोगको लागि अपिल गरेका थिए । अभियान शुरु गरेसंगै सहयोगीहरुबाट प्राप्त रकम गीताको कमरकी आमा धन कुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खातामा पठाइसकिएको साथै उनीहरुले रकम सहयोग गर्नेहरुको नामावली समेत सार्वजनिक गरेको बस्ताकोटीले जानकारी दिएका छन् ।
सेवा नै धर्म हो भन्ने मान्यताअनुरुप यस्तो प्रतिकूल अवस्थामा पनि बिदेशमा रहेका व्यक्तिहरुसँग रकम जम्मा गरी पठाइएको बस्ताकोटी बताएका छन् ।
बिगत लामो समयदेखि दुवै मृगौलामा समस्या भएपश्चात उपचार गराइरहनुभएकी गीता कमरको उपचारको सहयोगको लागि सहयोग गर्न चाहनुहुने महानुभावहरुले कमरकी आमा धनकुमारी कमरको डुम्रेस्थित नेपाल बैंकमा रहेको खाता नं.ज्ञण्घण्ज्ञज्ञण्टडडद्दडडठण्ण्ण्ण्ण्ज्ञ मा जम्मा गरेर सहयोग गरिदिन पनि सकिनेछ ।
बस्ताकोटीले जापानबाट उठाइएको रकम र सहयोगीहरुको बिबरण ः

Subas bastakoti 10000yen

Susil koirala 5000yen

Prakash shrestha 3000yen

Dhurba adhikari 2000yen

Saran bhatta 1000yen

Madan thapa 3000yen

raju chhetri 1000yen

Sujan baniya 2000yen

Pradip baniya 2000yen

Baburam poudel 3000yen

Subodh bhatta 2000yen

Kiran vanja 5000yen

Birat khanal 3000yen

Manoj amgain 2000yen

Nabaraj pandit 2000yen

Binod poudel 2000yen

Sontosh gc 2000yen

Everest hala food 2000yen

Back to top button