प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत आवास गृह बनाउँदै

७ असार
गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ कार्यालयले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत च्याङ्ली स्वास्थ्य चौकीमा आवास गृह निर्माण गर्न शुरु गरिएको छ ।
नगरपालिकाबाट प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बिनियोजित रकमबाट प्रसुती कार्यकर्ता (अ.न.मी.) का लागि आवास गृह निर्माण गर्न लागिएको वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठले बताउनुभयो ।
वडा कार्यालयबाट छनोट गरी पठाइएका योजनाहरु मध्ये पहिलो प्राथमिकतामा राखिएकोले उक्त कार्य अघि बढाइएको र सो भवन निर्माण गरिएपछि प्रसुती सेवा प्रदान गर्न सहज हुने स्वास्थ्य चौकीका इन्चार्ज भरतराज पाण्डेले बताउनुभयो ।
चौकीमा २४ घण्टे प्रसुती सेवाको सुविधा रहेको भएतापनि स्वास्थ्य कार्यकर्ता (अ.न.मी.)बाहिर कोठा लिएर बस्नुपर्दा समस्या हुने भएकाले आवास गृह बनाउन लागिएको बताइएको छ । उक्त कार्यको लागि नगरपालिकाले रोजगार कार्यक्रमका लागि ४ लाख २२ हजार रकम बिनियोजन गरेको छ
उक्त रकम भवन निर्माणको लागि प्रर्याप्त नभएकाले हाल जति सम्भव हुन्छ त्यति मात्र बनाउने र बाँकी कार्य आगामी बर्ष पूरा गर्ने रोजगार संयोजक पार्वती पाठकले बताउनुभयो । पाठकका अनुसार नगरपालिकाभित्रका सबै वडाहरुमा काम शुरु भइसकेको र असार १५ भित्रै काम सक्ने गरी काम अघि बढाइएको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.