जिल्ला प्रशासन कार्यालय चितवनकाे आग्रह; अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कनु

चितवन, असार ७–

जिल्ला प्रशासन कार्यालय चितवनले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

आज (आइतबार) एक सूचना जारी गर्दै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन र भिडभाडमा नजान आग्रह गरेको छ । कोभिड–१९ संक्रमणको जोखिमलाई न्यून गर्न संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार प्रशासकीय अधिकृत खेमराज पौडेलद्धारा जारी सूचनामा बाहिर आवातजावत गर्दा वा कार्यस्थलमा कार्यरत रहँदा, वस्तु खरिद विक्री सेवा प्रवाह गर्दा अन्य व्यक्तिसंग कम्तीमा २ मिटरको सामाजिक (भौतिक) दुरी कायम गर्न आग्रह गरिएको छ ।

यस्तै जिल्ला प्रशासन कार्यालयले अनिवार्य मास्क प्रयोग गर्न, समय समयमा साबुन पानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्ने, निजी सवारी साधन संचालन गर्दा अनिवार्य रुपमा जोरबिजोर प्रणालीमा संचालन गर्न आग्रह गरेको छ ।

त्यस्तै अत्त्यावश्यक काम (बिरामी बोक्न) बाहेक अटो रिक्सा प्रयोग नगर्न, विवाह ब्रतवन्ध, मृत्यु संस्कार लगायत नगरी नहुने सामाजिक, साँस्कृतिक कार्यक्रमहरु न्यूनतम सामाजिक दुरी कायम गरी १५ जना भन्दा बढी व्यक्ति भेला नभई सम्पन्न गर्न, उद्योग कलकारखाना, तथा विकास निर्माणका क्रियाकलापहरु संचालन गर्दा एक स्थानमा एक पटकमा १० जना भन्दा बढी व्यक्तिहरु जम्मा नहुन र अत्यावश्यक काम बाहेक राती १० बजेदेखि विहान ५ बजेसम्म हिडडुल नगर्न सबैमा आग्रह गरेको छ ।

Facebook Comments Box
Uncategorized
गोर्खा संसार

ट्राफिक प्रहरी कार्यालय गोर्खाले उठायो ८५ लाख ७१ हजार जरिवाना

गोरखा जिल्ला ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०८०८१ मा जरिवानाबाट मात्रै ८५ लाख ७१ हजार उठाएको छ। प्रहरी कार्यालय गोर्खाले गरेको पत्रकार सम्मेलनमा सो कुराको

सबै पढनुहोस »
शिक्षा
गोर्खा संसार

गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनामा दोषीलाई कारबाही गर्न माग

गोर्खाको पालुङटार नगरपालिका वडा नम्बर ४ मा रहेको गोरखा बहुप्राविधिक शिक्षालयमा भएको घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही गर्न माग गरिएको छ। गत श्रावण १० गते

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

डुम्रे बजारमा गाउँपालिकाकाे अनुगमन, सडक मापदण्डमा कडाई गरिने

श्रावण ११, डुम्रेतनहुँकाे डुम्रे बजारमा बन्दिपुर गाउँपालिकाले अनुगमन गरेकाे छ । गाउँ पालिकाका अध्यक्ष सुरेन्द्र थापाकाे नेतृत्वमा भएकाे अनुगमनका क्रममा निर्माणाधिन सडककाे सडक मापदण्डकाे पालना

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

व्यास नगरपालिकाका नगरप्रमुख प्रमुख न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने

शंकरराज नहर्की। तनहुँ १० साउन २०८१ बिहिबार । व्यास नगरपालिकाका नगर प्रमुख बैकुण्ठ न्यौपाने अन्तर्राष्ट्रिय स्तरको सेमिनारमा सहभागी हुन दक्षिण कोरिया जाने भएका छन्। जुलाई

सबै पढनुहोस »

१०० फिट माथि पुगेपछि जहाज नियन्त्रणमा भएन क्याप्टेन शाक्य

१० साउन, काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनास्थलबाट उद्धार गरिएका क्याप्टेन मनिष शाक्यको उपचार भइरहेको छ । सिनामंगलस्थित केएमसी अस्पतालको न्यूरो आईसीयूमा उनको उपचार भइरहेको

सबै पढनुहोस »
स्थानीय
गोर्खा संसार

पालुङटारमा आत्महत्या गर्नेको सङ्ख्या १२ जना

गोरखाको पालुङ्टार नगरपालिका भित्र आर्थिक वर्ष २०८०/८१ मा आत्महत्या गर्नेको १२ पुगेको छ। इलाका प्रहरी कार्यालय ठाँटीपोखरीले दिएको जानकारी अनुसार ११ जनाले झुन्डिएर र एकजनाले

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.