Trending

तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक अवरुद्ध

गाेरखा संसार
गोरखा ४ असार ।
डुम्रै बेशिसहर सडक खण्डको भानु नगरपालिका वडा नं. ३ स्थित तनहुँको तुरतुरे हुँदै गोरखाको पालुङटार जाने सडक मस्यार्ङ्दी नदिको कटानका कारण अवरुद्ध भएको छ ।
नदिको कटानका कारण तनहुँतर्फको पुल जीपको भागबाट हिड्न र सवारी साधन गुडाउन नमिल्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker