गाेरखाबाट नगर अध्यक्ष सहित १४ जनाद्वारा समाजवादी पार्टी परित्याग : स्वतन्त्र रहेकाे घाेषणा

गाेरखा, साउन १३                                                             नेपाल समाजवादी पार्टीको बाट गोर्खाका 14 जनाले पार्टी परित्याग घोषणा गरेका छन् । आज एक प्रेस विज्ञप्ति जारी गरी गोरखा नगरपालिकाका नगर अध्यक्ष  सहित 14 जनाले पार्टि परित्याग गरेकाे घोषणा गरेका हुन् । पार्टी मूल नेतृत्व को बिचार सहि भए तापनि विभिन्न समयमा विभिन्न कारणले पार्टीको नाम तथा निर्वाचन चीन्ह समेत फरक-फरक समयमा फरक फरक हुँदै आएको र सिद्धान्त र नीति विपरीत अघि बढेको र पछिल्लो समय व्यक्तिगत तथा  बिभिन्न कारण पार्टी र कार्य कार्य कर्ता बिच  दुरी बढ्दै गएकाले पनि उक्त पार्टीमा रहेर काम गर्न नसक्ने भन्दै पार्टी परित्याग गरी स्वतन्त्र   रहेको घोषणा गरेका छन् ।                                                       

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker