गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ८ मा चैत ४ र ५ गते सम्पन्न फुटबल प्रतियोगितामा अकला टाेल बिजयी भएकाे छ । वडा नं८ काे खेलमैदानमा भएकाे प्रतियोगिताकाे फाईनल खेलमा अकला टाेफबिकास संस्थाले सागछर्ने टाेलबिकास संस्थालाई १-0 गाेफअन्तरफे जितेकाे थियाे । बिजेताले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र हात पारेकाे छ भने उपबिजेता ले नगद ८ हजार, ट्रफी,मेडल र प्रमाणपत्र हात पारेकाे छ। नगर प्रमुख दिपकबाबु कंडेल र वडाअध्यक्ष शंकरराज कंडेल ले पुरस्कार बितरण गरेको र खेलमा कुल ७ टिम सहभागी भएकाे खेल संयाेजक ध्रुब शर्माले जानकारी दिनुभयाे ।Γ
पालुङटार ८ मा सम्पन्न टाेलस्तरिय फुटबलमा अकला बिजयी
Facebook Comments Box