पालुङटारकाे लिची ब्लक एरियामा १७ हाते ट्याक्टर सहित कृषि सामग्री बितरण

गाेरखा, बैशाख २९ गते

गाेरखाकाे पालुङटार नगरपालिकामा रहेकाे लिचि ब्लक एरियामा १७ हाते ट्याक्टर सहितका कृषि सामग्री बितरण गरिएकाे छ ।

नगरपालिकाकाे वडा नं. ६, ७ र ८ लाइ लिची ब्लक एरियाकाे रूपमा घाेषणा गरिएकाे छ । यसै एरियामा रहेर लिची खेती गरिरहेका लिची किसानहरूलाइ लक्षित गरी हरेक बर्ष कृषि सामग्री बितरण गर्ने गरिएकाे छ । यसै क्रममा हिजाे लिची किसानहरूमध्ये वडा नं. ६ मा २ वटा हाते ट्याक्टर, वडा नं. ७ मा ८ वटा हाते ट्याक्टर र वडा नं. ८ मा ७ वटा हाते ट्याक्टर बितरण गरिएकाे लिची ब्लकका अध्यक्ष भाेज बहादुर गुरूङले जानकारी दिनुभयाे । उक्त ट्याक्टर किसानहरूलाइ ५० प्रतिशत अनुदानमा बितरण गरिएकाे पनि अध्यक्ष गुरूङले बताउनुभयाे । उहँाका अनुसार ७ हर्षपावरका रू.७०,००० पर्ने  उक्त ट्याक्टरहरू किसानहरूलाइ रू३५,००० मा बितरण गरिएकाे छ ।

त्यस्तै गरी वडा नं. ६ मा एउटा, वडा नं. ७मा ५ वटा र वडा नं. ८ मा ५ वटा प्लाष्टिक पाेखरी बितरणकाे पनि तयारी भइरहेकाे अध्यक्ष गुरूङले बताउनुभयाे । प्लाष्टिक पाेखरीका लागि भने ८५ प्रतिशत अनुदानमा कृषकहरूलाइ बितरण गरिने बताइएकाे छ ।

यस अघि नै कृषकहरूलाइ अावश्यक पर्ने डिजिटल काँटा, कराैंती, सिकेचर लगायतका सामग्रीहरू बितरण गरिसकिएकाे छ । यस क्षेत्रबाट हरेक बर्ष कराेडाैंकाे लिची बाहिरिने गर्दछ ।

Facebook Comments Box
शिक्षा
गोर्खा संसार

शिक्षक तथा कर्मचारीहरूले आफ्ना छोराछोरीहरूलाई सामुदायिक विद्यालयमा अध्यापन गराउनुपर्ने

गोर्खाको पालुङटार नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् कार्यक्रममा बोल्दै पालुङटार नगरपालिकाका नगरप्रमुख विवश चिन्तनले

सबै पढनुहोस »

एकीकृत अखिल नेपाल शिक्षक संगठन पालुङटार को तेस्रो नगरपरिषद् सम्पन्न

गोर्खाको पालुङटा नगरपालिका वडा नं ७ स्थित जीवनज्योति माध्यमिक विद्यालयको सभाहलमा एकीकृत अखिल नेपाल शिक्षक संगठनको तेस्रो नगरपरिषद् सम्पन्न भएको छ।नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य

सबै पढनुहोस »
हेडलार्इन
गोर्खा संसार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्षा सञ्जाल (नेअशिस) बिच त्रिभुवन अन्तर्राष्ट्रिय

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटारलाई

गोर्खाको भलुङ्टार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा अवस्थित पुर्णे पिपल युवा क्लबद्वारा आयोजित प्रथम पूर्णे पिपल कप फुटबल प्रतियोगिताको उपाधि खत्रीटार युवा क्लबले हात पारेको

सबै पढनुहोस »
फुटबल
गोर्खा संसार

पालुङटार नगरपालिका वडा नम्बर ७ च्याङ्लीमा रहेको पूर्णे पिपल युवा क्लबद्वारा आयोजित अन्डर नाइन्टिन फुटबल प्रतियोगिताको उद्घाटन खेलमा खत्रीटार युवा क्लब विजयी बनेको छ। पुर्णे

सबै पढनुहोस »
राष्ट्रिय
गोर्खा संसार

अण्डाको समर्थन मूल्य तोकियो, मध्यमको प्रतिक्रेट ३७५

काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको समर्थन बिक्री मूल्य तोकेको छ । नयाँ समर्थन मूल्य भोलि चैत २२ गतेबाट लागू हुनेछ ।नयाँ समर्थन

सबै पढनुहोस »
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.