आँबुखैरेनी, ११ जेठ
विश्वव्यापी कोरोना भाईरस संक्रमणको प्रभावका कारण नेपालमा भैरहेको लकडाउनकै बिचमा इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रमुख प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीको सरुवा भएको छ। निरिक्षक सुवेदीको जिल्ला प्रहरी कार्यालय पर्वतमा आज काज सरुवा भएको हो।
स्रोतले जानकारी दिए अनुसार इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा अब प्रहरी निरिक्षक बिकाश थापा आउने भएका छन्। थापा जिल्ला प्रहरी कार्यालय पर्वतबाट सुवेदीको ठाउँमा काजमा सरुवा भई आँबुखैरेनी आउने भएका छन्।
पाँच महिना अघि मात्र आँबुखैरेनी आएका प्रहरी निरिक्षक बुद्धि प्रसाद सुवेदीले छोटो समयमा आँबुखैरेनीमा केहि समय पहिले भएको प्रेमीसँग मिलेर पति हत्या गरेको घटनामा संलग्नलाई कारवाहीको दायरामा ल्याएका थिए।
यस्तै उनले पछिल्लो क्रममा लकडाउनको बेला मध्यरातमा बालुवा तस्करी गर्ने दर्जन जति ट्याक्टरलाई नियन्त्रणमा लिएको थियो। यहि कारण उनको सरुवा भएको हुन सक्ने स्थानीयले आशंका गरेका छन्।
थप समाचार
-
भुकम्पकाे धक्काबाट पालुङटार ७ मा एक घर भत्कियाे
गोर्खा संसारMay 19, 2021जेठ ५, गाेरखा । अाज बिहान लमजुङ केन्द्र बिन्दु बनाएर गएकाे भुकम्पबाट पालुङटार नगरपालिका वडा नं ७ काे एक घर भत्किईकाे छ... -
होम आइसोलेसन बसेका व्यक्तिहरुले ध्यान दिनैपर्ने २० महत्वपूर्ण कुरा यस्ता छन्….
गोर्खा संसारMay 17, 2021ऋषिराम शर्मा काठमाण्डौं २ जेठ । लक्षण भएका वा नभएका तथा कोरोना परीक्षणको नतिजा पोजिटिभ भएका व्यक्तिले ध्यान दिनुपर्ने कुराहरु। १. धेरै व्यक्तिहरुमा कोरोनाको संक्रमण भएको हुन्छ तर... -
पालुङटारकाे वडा नं २ सिल, सबैलाई सुरक्षित रहन वडाध्यक्षकाे अनुराेध
गोर्खा संसारMay 17, 2021३ जेठ,गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं २ अाजदेखि सिल गरिएकाे छ । वडामा हालसम्म १ जनाकाे काेराेना संक्रमणब... -
धनगढीमा ग्यास उद्योगको मेसिन बिग्रिएपछि अक्सिजनको थप हाहाकार
गोर्खा संसारMay 11, 2021२८ वैशाख, धनगढी । सुदूरपश्चिम प्रदेशमा अक्सिजन नपाएर कोरोना संक्रमितले अकालमै ज्यान गुमाइरहेका बेला प्रदेशको अस्थायी राजधानी धनगढीमा रहेको मालिका ग्यास उद्योगको अक्सिजन प्लान्ट बिग... -
नौ दिने प्राङगारिक खेती प्रयोगात्मक तालीम सम्पन्न
गोर्खा संसारMay 7, 2021देवघाट, २४ बैशाख । तनहुँको देवघाट गाउँपालिका–१ कोटामा एकीकृत कृषि नमुना केन्द्र प्रा.लि.को आयोजना र देवघाट गाउँपालिकाको सहयोगमा सञ्चालन भएको नौ दिने प्राङगारिक खेती प्रयोगात्मक ता... -
काेशिश संस्थाकाे रेडियाे कार्यक्रम बाल सम्बृद्दीका लागि मानसिक स्वास्थ्य काे पहिलाे श्रृङ्खला
गोर्खा संसारApril 22, 2021काेशिश संस्थाका परिकल्पनाकार एवं कार्यकारी निर्देशक मातृका देवकाेटासंगकाे बिशेष कुराकानी तलकाे लिङक बाट सुन्नुहाेला । कार्यक्रमको नाम ः बाल सम्बृद्धिको लागि मानसिक स्वास्थ्य आयोज...