तनहुँ ।
चितुवाकाे आक्रमणबाट व्यास नगरपालिका वडा नम्बर १२ स्थित छिर्कनेका अभिनव कुँवरकाे मृत्यु भएकाे छ ।
मंगलबार साँझ बालकलाइ बाघले घरबाटै लगेकाे स्थानीयले बताएका छन् ।
यस अघि पनि तनहुँका बिभिन्न स्थानहरूबाट चितुवाले पटक पटक अाक्रमण गरी बालबालिकाहरूकाे ज्यान लिइसकेकाे छ भने कैयाैं घाइते भएका