कार्तिक १८ गतेका दिन गाेरखाकाे पालुङटार नगरपालिकाले अाफ्नाे पालिकाभित्र सार्वजनिक बिदा दिएकाे छ ।
अाजै एक सूचना जारी गरी बिदाकाे घाेषणा गरेकाे हाे ।
हिन्दु धर्मावलम्बीहरूकाे पर्व हरिवाेधनी एकादशी पर्वका अवसरमा विदा दिएकाे पालिकाले जनाएकाे छ । सूचनाअनुसार पालिकाभित्रका सबै कार्यालहरू तथा शैक्षिक संस्थाहरूसमेत बिदा हुनेछ ।