बारपाक सुलीकाेट वडा नं. १ मा कांग्रेसका घले वडाध्यक्षमा निर्वाचित

गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा कांग्रेस वडा नं. १ बाट उम्मेदवार बनेका धनबहादुर घलेले ३६४ मत ल्याएर बिजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका उम्मेदवारले २४७ मत ल्याए । अन्य चार जना वडा सदस्य पनि नेपाली कांग्रेसबाट निर्वाचित भएका छन् ।

यस्तै बारपाक सुलिकोट गाउँपालिका अध्यक्षमा कांग्रेसका जितबहादुर घलेले ४९६ मत ल्याएका छन् भने माओवादी केन्द्रका बिष्णु भट्टले १६७ मत ल्याएका छन् ।

उपाध्यक्षमा कांग्रेसका दिलमाया गुरुङ रानाले ४११ र माओवादी केन्द्रका सनमाया गुरुङले २०३ मत ल्याएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.