पालुङटार ७ मा नेकपा एमालेकाे पार्टी कार्यालय उदघाटन

माघ २९, गाेरखा ।                                              गाेरखाकाे पालुङटार नगरपालिका वडा नं ७ मा नेकपा एमाले काे पार्टी कार्यालय उदघाटन गरिएकाे छ । नेकपा एमाले गण्डकी प्रदेश सदस्य अाेम बहादुर बराकाेटीले बिरूवाटारमा एक कार्यक्रमका बिच कार्यालयकाे उदघाटन गर्नुभएकाे थियाे । उदघाटन पश्चात वडा नं ७ का वडा समिति अध्यक्ष चन्द्र बहादुर कुमालकाे अध्यक्षतामा बैठक बसी संगठनात्मक गतिविधि तथा अागामी कार्यदिशाका बारेका छलफल गरिएकाे थियाे । साे अबसरका जिल्ला समिति सदस्य तथा पालुङटार नगर समिति का अध्यक्ष बसन्त कुमार श्रेष्ठ, जिल्ला समिति सदस्य चित्र बहादुर के.सी., काेपिला कुमाल ले संगठनात्मक रणनितिका बारेमा प्रशिक्षण प्रदान गरेेका थिए । साे अबसरमा जनता समाजबादी पार्टीका जिल्ला समितिका काेषाध्यक्ष भाेज बहादुर मास्की नेकपा एमाले प्रबेश गरेकाेमा गण्डकी प्रदेश समिति सदस्य बराकाेटीले स्वागत गर्नुभएको थियोे ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.