३ जेठ,गाेरखा गाेरखाकाे पालुङटार नगरपालिका वडा नं २ अाजदेखि सिल गरिएकाे छ । वडामा हालसम्म १ जनाकाे काेराेना संक्रमणबाट मृत्यु भैसकेको छ । हाल २६ जनामा काेराेना संक्रमण रहेकाे र अरू कन्ट्याक्ट् ट्रेसिङ भईरहेकाेले वडा सिल गर्नुपरेको वडा नं २ का वडाध्यक्ष लाेकनाथ वाग्लेले बताउनुभयो । यस अबधिमा वडा भित्रका काेही पनि व्यक्तिहरू घरबाट बाहिर नजान र बाहिरबाट काेेही पनि वडाभित्र नअाउन समेत वडाध्यक्ष वाग्लेले बताउनुभयो । नगरपालिका भित्र हालसम्म ४ जनाकाे काेराेना संक्रमणबाट मृत्युु भइसकेको छ ।
पालुङटारकाे वडा नं २ सिल, सबैलाई सुरक्षित रहन वडाध्यक्षकाे अनुराेध
Facebook Comments Box