१८ गते हरिबाेधनी एकादशीका दिन सार्वजनिक बिदा

कार्तिक १८ गतेका दिन गाेरखाकाे पालुङटार नगरपालिकाले अाफ्नाे पालिकाभित्र सार्वजनिक बिदा दिएकाे छ ।

अाजै एक सूचना जारी गरी बिदाकाे घाेषणा गरेकाे हाे ।

हिन्दु धर्मावलम्बीहरूकाे पर्व हरिवाेधनी एकादशी पर्वका अवसरमा विदा दिएकाे पालिकाले जनाएकाे छ । सूचनाअनुसार पालिकाभित्रका सबै कार्यालहरू तथा शैक्षिक संस्थाहरूसमेत बिदा हुनेछ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.