Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै सन्दिप लामिछाने पक्राउ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै सन्दिप लामिछाने पक्राउ

काठमाडौँ —

नाबालिग किशाेरी बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दर्ता भएकाे १ महिनापछि राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन् ।

अमेरिकाबाट कतारकाे दाेहालाई ट्रान्जिट बनाएर बिहान पौने ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेलगत्तै विमानस्थल अध्यागमन कार्यालयले बिहीबार लामिछानेलाई नियन्त्रणमा लिएर नेपाल प्रहरीकाे जिम्मा लगाएकाे हाे ।

नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका  राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने परीक्षणका लागि अस्पताल लगिएको छ ।

Source: https://ekantipur.com/

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.