Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
बिबादपछि राेकिएकाे मतदन १ घण्टा ४० मिनेटपछि पुनः सुचारू

बिबादपछि राेकिएकाे मतदन १ घण्टा ४० मिनेटपछि पुनः सुचारू

सर्वदलीय बैठकपछि गोरखाको गण्डकी गाउँपालिका वडा नम्बर ६ को बालकी आधारभतु विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान पुन सुचारु भएको छ ।

करिब ११ बजदेखि रोकिएको मतदान प्रक्रिया १२ बजेर ४० मिनेटमा सुरु भएको मतदान अधिकृत अनुप देवकोटाले बताए ।
नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका कार्यकर्ता बिच बिवाद हुँदा उक्त केन्द्रमा मतदान प्रक्रिया रोकिएको थियो ।

छ सय ८१ जना मतदाता रहेको त्यहाँ अवरुद्ध हुनु अघि एक सय ५७ मत मात्रै खसेको उनले बताए । बिवाद भएपछि थप सुरक्षाकर्मी त्यहाँ परिचालन गरिएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.