निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु हुने

गोरखामा निजी तथा सार्वजनिक सवारी साधनमा जोर बिजोर लागु हुने भएको छ । जोर गते जोर सवारी साधन र बिजोर गते बिजोर नम्बरका सवारी साधन चल्न पाउनेछन् ।

बिहिवार बसेको कोभिड १९ संकट ब्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठकले भिडभाड कम गर्न र कोरोना संक्रमण दर रोकथाम, नियन्त्रणका लागि भन्दै एक साता जोर बिजोर प्रणली लागु गर्ने निर्णय गरेको हो ।

सवारी साधन भदौ १२ गतेदेखि संचालन हुन पाउने भएका छन् ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.