दराैंदी किनारमा भेटियाे एक महिलाकाे शव, पहिचान खुलेन

 गाेरखा।

गोरखा नगरपालिका वडा नं. १४ मा  दरौदी नदी किनारमा १ जना महिलाको शव फेला परेको छ ।

स्थानियले नदी किनारमा शव देखे पछि प्रहरीलाई जानाकारी आएको कार्यालयले जनाएको छ ।

वेवारिशे अवस्थामा पाईएको शवको अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी निरिक्षक सहितको टोली परिचालन भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनुभयो ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.