गोरखामा आज थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

गोरखा । गोरखामा आज (सोमबार) थप २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । जिल्लाको दुई पालिकामा गरी थप २२ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये आजिरकोट गाँउपालिका ९ जना र आरुघाट गाँउपालिकाको १३ जना रहेको स्वास्थ्य कार्यलय गोरखाले जानकारी दिए । जिल्लामा हिजो एकैदिन एक सय जनामा संक्रमण पुष्टि भएको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.