गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री बस्नेत लाई पितृ शोक

बैशाख,२६गाेरखा ।
गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत लाई पितृ शोक परेको छ । बस्नेतका पिता लिला बहादुर बस्नेतको ८१ वर्षको उमेरमाआज बिहान घरमा निधन भएको छ ।

बस्नेतको मतिष्कघातका कारण आइतवार निधन भएको उनका परिवारले जनाएका छन्। बस्नेतका श्रीमति, ३ छोरा र २ छोरी छन् । मन्त्री बस्नेत जेठा सन्तान हुन ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.