१५ गते बुधबार देखि गण्डकी प्रदेशकाे सदरमुकाम कास्कीमा  जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने

पाेखरा । गण्डकी प्रदेशकाे सदरमुकाम कास्कीमा   १५ गते बुधबार बिहानबाट एक साता निषेधाज्ञा लागू हुने भएको छ । जिल्ला बाहिरबाट आाउने कसैलाइ पनि प्रवेश गर्न नदिइने  जिल्ला प्रशासन कार्यालय कास्कीले सोमबार राति सूचना निकालेर जानकारी दिएकाे छ ।  २१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहने जनाएको छ । कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमद्धारा हस्ताक्षरित सूचनामा आदेश अवज्ञा गरे कडा कारवाही हुने उल्लेख छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.