हाेटलकाे ३ तलामाथिबाट खस्दा कुककाे मृत्यु

तनहुँकाे बन्दिपुर १ रिमाल्नीकाे हाेटल समिरामा कार्यरत कुककाे मृत्युु भएकाे छ । हाेटलकाे तेस्राे तल्लाबाट पछाडि तर्फ भुईकाे सिमेन्ट सिंढिमा खसेर गाेर्खा आरुघाट ४ का हाेम बहादुर गुरुङको मृत्यू भएकाे र घटना शंकास्पद रहेकाले अनुसन्धान भैरहेकाे प्रहरीले जनाएकाे छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.