मङ्सिर ७, गाेरखा ।
गाेरखा निर्वाचन क्षेत्र नम्बर १ प्रदेश (ख) का साँसद रामशरण बस्नेतले आफ्नाे निर्वाचन क्षेत्रका विभिन्न २५ याेजनाका लागि बजेट विनियाेजन गरेका छन् । साँसद बस्नेतकाे सँयाेजकत्वमा बसेकाे समितिले याेजना छनाैट गरेकाे हाे ।
२५ याेजनाका लागि पुर्वाधार विकास काेषकाे दुइ कराेड रुपैयाँ विनियाेजन भएकाे हाे ।
याेजना र वजेट तल हेराैँ ।