काठमाण्डौ, भदौ, ३१ । काठमाण्डौ उपत्यका सहित देशभरका बिभिन्न स्थानहरुमा भुकम्पको चर्को कम्पनको महशुस गरिएको छ । बुधबार बिहान करिब ५ बजेर २० मिनेट जाँदा गएको भुकम्पको कडा कम्पनले सुतिरहेका मानिसहरु पनि बाहिर निस्किएका थिए । देशभरका केहि स्थानहरुमा भुकम्पको महशुस गरिएको सामाजिक सञ्जालमा मानिसहरुले लेखेका छन । भुकम्पको विवरण केन्द्र र क्षतीको विवरण आउन भने बाकी रहेको छ ।
एकाबिहानै भुकम्पकाे धक्का
Facebook Comments Box