गाेरखा संसार
भाद्र ६, गाेरखा ।
गाेरखाकाे पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा १६ बर्षे किशाेरीले झुन्डिएर अात्महत्या गरेकी छन् ।
च्याङलीकाे फेदीस्थित अाफ्नै घर नजिकै रहेकाे छतिवनकाे बाेटमा झुन्डिएकाेअबस्थामा अाज बिहान उनकाे शब फेला परेकाे हाे ।
हिजाे अाफ्नाे जन्मदिनका अवसरमा दिनभर चकलेट बाँडदै हिँडेकी १६ बर्षकी अप्सरा कुमाल साँझ नजिकै दिदिकाे घरमा सुत्न भनेर निस्केकाे तर अाज बिहानै घरनजिकैकाे रूखमा भेटिएकाे उनका अाफन्तहरूले बताएका छन् ।
घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे र मुचुल्का काे लागि इलाका प्रहरी कार्यालय ठाँटीपाेखरीबाट टाेली अाउँदै गरेकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले जानकारी दिएकाे छ ।