Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106

Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 145
१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ५० वर्षीय भण्डारी पक्राउ

१६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ५० वर्षीय भण्डारी पक्राउ

काठमाडौं । सैनामैना नगरपालिका–१ रानिकुवाका एक जनालाई बलात्कार आरोपमा प्रहरीले पक्राउ गरेको छ । एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्र’हरीले ५० वर्षीय यमबहादुर भण्डारीलाई बुधबार पक्राउ गरेको हो ।

भण्डारीले ती किशोरीलाई असार २४ गते दिउँसो जंगलमा च्याउ खोज्न जाने क्रममा बलात्कार गरेको भन्ने उजुरी परेको प्रहरीले जनाएको छ । उजुरी पर्नासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.