गाेरखामा १२० जना सक्रिय संक्रमित, ३ दिन प्रशासन कार्यालयमा अत्यावश्यक बाहेकका सेवा बन्द रहने

बिश्व महामारीकाे रूपमा रहेकाे काेभिड १९ का कारण गाेरखामा पनि संक्रमितकाे संख्या दिनानुदिन बढिरहेकाे छ । यसै अवस्थामा गाेरखामा हाल सक्रिय संक्रमितकाे संख्या १२० रहेकाे छ ।

जिल्लामा कूल संक्रमितकाे संख्या ३७४ पुगेकाे र अाजकाे नतीजाअनुसार थप ७ जनामा काेराेनाकाे संक्रमण देखिएपछि जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी ४ गतेदेखि ६ गतेसम्म ३ दिन प्रशाशन कार्यालयमा अत्याबश्यक सेवा बाहेकका अन्य सेवा बन्द गर्ने निर्णय गरेकाे छ ।

 

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.