Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
नमूना खत्रीटोलका नेत्र श्रेष्ठद्वारा ११ वटा कोठाको भाडा मिनाह ।।

नमूना खत्रीटोलका नेत्र श्रेष्ठद्वारा ११ वटा कोठाको भाडा मिनाह ।।

आँबुखैरेनी, बैंशाख ३ गते ।

आँबुखैरेनी–३, नमूना खत्रीटोल तनहुँ निवासी नेत्र श्रेष्ठले चैत्र महिनाको ११ वटा कोठाको भाडा मिनाह गर्नुभएको छ । नेपाल सरकारको आग्रहलाई पालना गर्दै, श्रेष्ठले चैत्र महिनाको ११ वटा कोठाको २५ हजार रुपैंया भाडा मिनाह गर्नुभएको हो ।

कोरोना भाईरस संक्रमण कारण उत्पन्न बिषम परिस्थितीलाई मध्यनजर गर्दै माहामारी र विपत्तीको अवस्थामा सम्पूर्णले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्ने बताउदैं चैत्र महिनाको कोठा भाडा मिनाह गरिएको श्रेष्ठले बताउनुभएको छ । यस अघि आँबुखैरेनी सेवा समाजका अध्यक्ष मनोज कुमार श्रेष्ठले आँबुखैरेनी चोकमा रहेको घरको चैत्र महिनाको सटर भाडा मिनाह गरेका थिए ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.