Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने

प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने

गोरखा : प्रेस चौतारी नेपाल गोरखा शाखाको अध्यक्षमा सुजन न्यौपाने निर्वाचित भएका छन् । आज गोरखामा भएको छैटौं अधिवेशनले न्यौपानेको अध्यक्ष रहेको ७ सदस्यी नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । जसको उपाध्यक्षमा सुनिल पराजुली, महिला उपाध्यक्षमा रुपा थापा , सचिवमा रबिकिरण रेग्मी र कोषाध्यक्षमा नवराज पोख्रेल निर्वाचित भएका छन् ।
सदस्यपछि थप गर्ने गरि कार्यसमिति चयन गरेको हो । अधिवेशनको उद्घाटनमा प्रेस चौतारी नेपालका केन्द्रिय सदस्य तथा गोरखा जिल्ला इन्चार्ज किरण लोहनी, एमालेका अध्यक्ष सुरेन्द्र बहादुर थापा र प्रेस चौतारीका पुर्व केन्द्रिय सदस्य भिमलाल श्रेष्ठको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.