Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेद्वारा रवर उद्याेग सञ्चालनकाे माग

माओवादी केन्द्र का प्रमुख सचेतक हितराज पाण्डेद्वारा रवर उद्याेग सञ्चालनकाे माग

गोरखा, १ जेठ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधिसभाका प्रमुख सचेतक हितराज पाण्डेले गोरखाको देउरालीमा रहेको गोरखकाली रवर उद्योग पुन सञ्चालनका लागि बजेट बिनियोजन गर्न माग गर्नुभएको छ । व्यवस्थापिक संसदको बैठकमा बोल्दै उहाँले गोरखकाली रवर उद्योगलाई आगामी आर्थिक बर्षदेखि नै सञ्चालनमा ल्याउन गरि बजेट बिनियोजन गर्न सरकारसंग माग गर्नुभएको हो ।

प्रमुख सचेतक पाण्डेले गोरखकाली रवर उद्योग बाहेक अन्य रुग्ण उद्योगहरु सञ्चालन गर्न सरकारले आबश्यक तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले बिपतको सामाना गर्न सरकार तयारी अबस्थामा रहनु पर्ने भन्दै आबश्यक तयारी थाल्न पनि सरकारलाई आग्रह गर्नुभएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.