२५० जना को उपस्तिथि मा सम्पन्न ।सोभा ओलियाको अध्यक्ष।प्रमुख अतिथी ycl c.c.m सुदिप नगरकोटी।बिशेष अतिथि पानपा अध्यक्ष अजय।अतिथी गुनराज खनाल धुर्ब सिलुवाल मदन देबकोटा मान ब पौडेल रमेश भट्ट शंकर राज गाेरखाकाे पालुङटार ८मा भएकाे YCLकाे भेलाले प्रदिप तिवारीकाे अध्यक्षतामा २६ सदस्यीय वडा समिति गठन गरिएकाे छ । YCL का केन्द्रीय सदस्य सुदिप नगरकाेटी काे प्रमुख अातिथ्यतामा र अध्यक्ष शाेभा अधिकारीकाे अध्यक्षतामा भेला सम्पन्न भएकाे थियाे । समितिमा गाेकुल खडका उपाध्यक्ष, शिव न्याैपाने सचिव र रमेश नेपाली काेषाध्यक्ष रहेका छन । भेलामा ने क पा माअाेवादी पालुङटारका उपाध्यक्ष बिबश चिन्तन, मदन देवकाेटा लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।
पालुङटार ८ काे YCL भेला सम्पन्न, अध्यक्षमा तिवारी
Facebook Comments Box