तनहुँ उद्योग वाणिज्य संघ बिमलनगर ईकाइकाे २५ औं साधारणसभा तथा ११ औं अधिवेशन साेमबार सम्पन्न भएकाे छ । ईकाइ सभापति गणेश तिवारीकाे सभापतित्वमा भएकाे कार्यक्रममा उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष मानकाजी श्रेष्ठले ब्यापारीहरु एकजुट हुनु पर्नेमा जाेड दिनुभयाे ।
अधिवेशनले बरुण भट्टराईकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेकाे छ । उपाध्यक्षमा सुरज जाेशी, सचिवमा रामेश्वर लामिछाने ,काेषाध्यक्षमा रीता तिवारी , सदस्यहरुमा विश्वनाथ भट्टराई , कमल थापा, रुपा विक र संजीव श्रेष्ठ चयन हुनु भएकाे छ ।
तनहुँ उद्योग वाणिज्य संघ बिमलनगर ईकाइकाे २५ औं साधारणसभा तथा ११ औं अधिवेशन सम्पन्न, बरुण भट्टराईकाे अध्यक्षतामा नयाँ कार्यसमिति गठन
Facebook Comments Box