बुढीकाेटी प्रबर्द्धनका लागि सम्सद बिकाश कोष मार्फत सहयोग गर्ने           

बुढिकोट पर्यटन प्रबर्द्धन गर्न जनता समाज बादि पाटि गोरखा क्षेत्र न 2 प्रदेश सभा साम्सद माननिय हरिशरण आचार्यले सम्सद बिकाश कोष मार्फत सहयोग गर्ने             2077-07-29 गते भट्ट बेशि युवा कलब र बुढिकोटि पर्यटन बिकाश अभियन्ता रमेश साह ठकुरि को पहल मा बुढिकोटि पद यात्रा सम्पन्न भयको छ पद यात्रा पछि को अन्तर्कृया मा बोल्दै अभियन्ता रमेश साह ठकुरि ले गो न पा भित्र रहेर पनि वडा तथा स्थानिय निकाय बाट यस क्षेत्र को बिकाश को लागि चासो नदियकोमा चिन्ता व्यक्त गर्नु भयो आफु र क्लब बाट नै सकृय भयर नै अहिले सम्म देश तथा बिदेश बाट सहयोग जुटाई मन्दिर मा धजा कलर तथा मर्मत गरेको बताउनु भयो / कार्यक्रम मा प्रमुख अतिथि को रुप मा पद यात्रा मा सामेल हुनु भयको जनता समाजबादि पाटि गोरखा क्षेत्र न 2 को प्रदेश सभा साम्सद श्री हरिशरण आचार्य ज्यु ले गोरखा जिल्ला को एतिहासिक तथा धार्मिक स्थल को रुपमा रहेको गो न पा १४ मा पर्ने बुढिकोट मन्दिर क्षेत्र ले गोरखा जिल्लाको सामाजिक आर्थिक रुपान्तरण गर्ने एउटा सम्भाब्यता बोकेको एतिहासिक तथा धार्मिक पर्यटकिय स्थल भयको ले यस्लाई पर्यटकिय पुर्बाधार को योजना बनाउन सकेमा गोरखा जिल्ला को एक पर्यटकिय स्थल को रुपमा परिचित हुने बताउनु भयो साथै
परिसर लाई आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धन गर्न को लागि आगामि बर्ष सम्सद कोष को बजेट कार्यक्रम मा समाबेश गरि पुर्बाधार निर्माण को लागि आवस्यक योजना तयार गर्न बजेट बिनियोजित गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयको छ ,गोरखा जिल्ला गोरखा नगरपालिका भित्र रहेको सो स्थान को पर्यटन बिकाश मा सपुर्ण ले सहयोग गर्न अपिल पनि गर्नु भयो
पदयात्रा मा ज स पा गोरखा केन्द्रीय सद्स्य यबम गोरखा क्षेत्र न 2 प्रदेश साम्सद श्री हरिशरण आचार्य ,जसपा गण्डकी प्रदेश सदस्य श्री ज्योति कोईराला ,जसपा पालुङ्टार वडा न ५ वडा सदस्य श्री भरत श्रेष्ठ ,जसपा गोरखा नगर सचिब श्री राम भक्त खनाल , जसपा गोरखा नगर सद्स्य श्री सुजन गर्तौला , जसपा गो न पा 13 वडा सचिब श्री रामेश्वर खनाल लागयत भट्टबेशि युबा कल्ब र बैटारि को युबा हरुको सयुक्त टोलि पदयात्रा मा सहभागि भैइ बुढिकोट मा पुगि सरसफाई गर्दै डस्पिन र मन्दिर रङ्ग रोकन सहित धजा फेरेर आन्तरिक तथा बाह्यय पर्यटन प्रबर्द्धन गर्ने उधेश्यको साथ अबलोकन भ्रमण गरेको थियो

सुजन गर्तौला

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.