Warning: Trying to access array offset on value of type bool in /home/u405528662/domains/gorkhasansar.com/public_html/wp-content/plugins/seo-by-rank-math/includes/modules/version-control/class-beta-optin.php on line 106
पालुङटार ७ को पारेघाटमा झुण्डिएर आत्महत्या

पालुङटार ७ को पारेघाटमा झुण्डिएर आत्महत्या

गोरखा संसार
२असोज, गोरखा ।
गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङलीस्थित पारेघाटमा एकजनाले झुण्डिएर आत्महत्या गरेका छन् ।
पारेघाट निवासी ४२ बर्षका रमेश बि.क. घर नजिकैको जंगलको एक रुखमा हिजो राती झुण्एिको अवस्थामा भेटिएको जनाइएको छ ।
निजको शवलाई आजै प्रहरीले पोष्टमार्टमको लागि जिल्ला पठाइसकिएको जानकारी प्राप्त भएको छ ।
आत्महत्याको कारण भने केही थाहा नभएको र त्यसका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.